प्रतिनिधिसभाको पहिलो बैठक एमालेले अवरुद्ध

काठमाडौं । नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशन पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो

तपाईको प्रतिक्रिया