
कुशे । जिल्लाको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा सुत्केरी वेथाले छटपटाईरहेकी एक गर्भवती महिलाको उद्धार गरिएको छ ।
गाउँ पालिकाको वडा नं २ कि मिनिका शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको स्थानीय विमल रोकायले जानकारी दिए ।
सुत्केरी वेथाले छटपटाईरहेकी उनलाई गाउँपालिका अध्यक्ष आफु संगै सवार रही प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

















































। १८ मंसिर २०७८, शनिबार