
नलगाड । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) निकट अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) नलगाड नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ । आज ( विहीबार) सयौंको संख्याको उपस्थितीमा सम्पन्न भएको हो । भेलाले शिला ओलीको अध्यक्षतामा २३ सदस्सीय नगर कमिटि गठन समेत गरिएको छ ।



















































। १६ मंसिर २०७८, बिहीबार