एमालेको दशौं महाधिवेशन : जाजरकोट बाट चार जना केन्द्रीय सदस्य निर्वाचित


खलंगा । नेकपा एमालेको दशौं महाधिवेशन बाट जाजरकोटका चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । चितवनमा जारी महाधिवेशन बाट एमाले जाजरकोटका नेता डम्बरबहादुर सिंह, चन्द्रप्रकाश घर्ती, भैरवसुन्दर श्रेष्ठ र निरज आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित सदस्यहरु जाजरकोटमा एमालेका बलिया नेताका रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया