
खलंगा । जाजरकोटमा सामाजिक सेवा र न्यायको क्षेत्रमा काम गर्दै आएको पाँचतारा युवा संरक्षक मञ्चको अध्यक्षमा छवि पन्त सर्वसम्मत चयन भएका छन् ।
मञ्चको शनिबार(आज) भएको २५ औँ स्थापना दिवस तथा अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
नेपाली कांग्रेस निकट पन्त जाजरकोटका विभिन्न युवा तथा सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् ।
















































। ११ मंसिर २०७८, शनिबार