
जिल्लाको भेरी नगरपालिका नगर कमिटीको दोस्रो सम्मेलन शुरु भएको छ । पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आथित्यतामा सम्मेलन शुरु गरिएको हो ।
सम्मेलनको उद्धघाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा लगायतका केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य सहित नगरका क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको छ ।
हेर्नहोस फोटोमा



















































। ११ मंसिर २०७८, शनिबार