नेकपा ( एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही आन्तरिक मामिला मन्त्रीमा सपथ लिदैैं


सुर्खेत । नेकपा समाजवादीका कर्णाली प्रदेश सभा दलका संसदीय दलका नेता चन्द्रबहादुर शाही प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा सपथ लिदैं हुनुहुन्छ ।

मुख्यमन्त्री जीवनबहदुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले शाहीलाई अहिले केहिबेरमा मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको मूख्यमन्त्री स्रोतले जनाएको छ ।

सरकार गठनमा मुख्यमन्त्री शाहीलाई समर्थन गरेको नेकपा समाजवादीको तर्फबाट मुगुका नेता शाही मन्त्री बन्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया