पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा शान्तिचौतारामा प्रर्दशन

May be an image of 15 people, people standing and outdoors
खलंगा । अखिल (क्रान्तिकारी) जाजरकोटले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध शान्तिचौतारामा प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले जिल्ला सदरमुकामको मुख्य बसपार्क रहेको ठाउँमा विरोध प्रर्दशन गरेको हो । सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको विरोधमा अखिल(क्रान्तिकारी) ले देशभर प्रर्दशन गरिरहेको छ ।

May be an image of 8 people, people standing, tree and sky

तपाईको प्रतिक्रिया