
खलंगा, १५ कार्तिक । प्रेस सेन्टर नेपाल जाजकोटको चौंथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नलगाड नगरपालिका दल्लीमा भएको थियो ।

आइतबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष्यमा लोकेन्द्र विक्रम शाही, उपाध्यक्षमा सन्देश आचार्य, कोषाध्यक्षमा रमेश पौडेल, सचिवमा कालीबहादुर नेपाली, सह–सचिवमा सन्जय केसी लगाएत २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको प्रेस सेन्टर नेपाल जाजरकोटका निवर्तमान अध्यक्ष हेमन्त केसीले बताए ।
















































। १५ कार्तिक २०७८, सोमबार