एमाले नलगाडको नगर अधिवेशन : अध्यक्षमा शाही, सचिवमा बिक

May be an image of 5 people and people standing
नलगाड । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले) को नलगाड नगर अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रिय महाधिवेशनको सर्कुलर अनुसार नगर कमिटीको अधिवेशन सम्पन्न भएको हो ।

May be an image of 4 people, people standing and crowd

नेकपा (माओवादी) र नेकपा (एमाले) वीच बनेको नेपाल कम्यूनिष्ट पार्टीको विघटनपछि पहिलो पटक नगर कमिटीको अधिवेशन सम्पन्न भएको एमालेको नलगाड नगर कमिटीले जनाएको छ ।

अधिवेशनले गाउँ कमिटीको अध्यक्ष जनक शाही उपाध्यक्ष हेमन्त बुढा सचिव बिष्णु बि क (भुपेन्द्र) उपसचिव लोकेन्द्र शाही सहित ७५ सदस्य नगर कमिटी गठन भएको नेकपा ( एमाले) का  नेता नरेन्द्र नेपालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया