
खलंगा । दश रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । जिल्लाको भेरी नगरपालिका २ तिमिले र तिमिलेको भित्री गाँउ छेलो हान्ने र नाउलीका विभिन्न स्थानमा लगाइएको गाँजाका बोटहरु नष्ट गरिएको हो ।
कात्तिक ७ गते प्रहरी चौकी पाँचकाटिया बाट प्रहरी सहायक निरीक्षक धनबहादुर सिंह ठकुरीको कमाण्डमा खटिएको टोलीले अवैध गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। ८ कार्तिक २०७८, सोमबार