यूवा संगठन नेपाल जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

May be an image of 8 people, people standing and outdoors
खलंगा । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट युवा संगठन नेपाल जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार भेरी नगरपालिका १ रिम्नामा भएको उक्त सम्मेलनमा सातैवटा स्थानीय तहका यूवाहरुको उपस्थिती रहेको थियो ।

May be an image of 6 people, people sitting and people standing

पाँचौ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिल्ली राना, उपाध्यक्षमा कपिल शाही, कोषाध्यक्षमा उमा वली, सचिवमा प्रविन पुन, सह–सचिवमा गोबिन्द शाही लगायत अन्य १९ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको यूवा संगठन जाजरकोटले जनाएको छ ।

May be an image of 6 people, people standing and outdoors

तपाईको प्रतिक्रिया