जाजरकोटमा नेकपा (एकीकृत समाजवादी) गठन


खलंगा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जाजरकोटको जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन कर्णाली प्रदेश कमिटी सदस्य कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

जाजरकोट जनताका लागि निकै क्रियाशिल नेता विसी सबैका लोकप्रिय नेता हुन् । समितिका उपाध्यक्षमा कमानबहादुर खड्का, त्यसैगरी जिल्ला सगठन कमिटीको सचिबमा गंग बहादुर शाही रहेका छन् भने उप–सचिबमा मानबहादुर बुढा रहेका छन् ।

अन्य जिल्ला सगठन कमिटी सदस्यहरुमा शिव प्रसाद शर्मा, देपेन्द्र प्रसाद शर्मा, धन बहादुर पुन, अमर हमाल, दिप बहादुर थापा, बालकृष्ण बुढा, वीर बहादुर रावत, कविता जैसी, सारदा हमाल, ज्ञानु लामिछाने, अमृता वली, डम्बर सिंह, निरज आचार्य, प्रेम प्रसाद पौडेल, जानुका मल्ल, बालकृष्ण शाही, सुरेन्द्र बहादुर शाही, गणेश प्रसाद जैसी, लाल बहादुर रावत, वीर बहादुर बुढा, तुल्सी शाही, राम प्रसाद जैसी, शेर बहादुर खड्का, ओम प्रकाश शर्मा, प्रदिप खड्का, हेमराज विसी, गीता खत्री, लोक बहादुर खत्री, गणेश घर्ती, धन बहादुर शाही, डम्बर बहादुर सिंह, प्रेम बहादुर आरसी रहेका छन् ।

तपाईको प्रतिक्रिया