बारेकोटमा स्वास्थ्यकर्मी संघ गठन, अध्यक्षमा कार्की

May be an image of 5 people, including Chakra Singh, people standing and sky

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा स्वास्थ्यकर्मी संघ गठन गरिएको छ । डम्बरबहादुर कार्कीको अध्यक्षतामा स्वास्थ्यकर्मी संघ गठन गरिएको हो ।

जसको उपाध्यक्षमा तप्तबहादुर नेपाली, खेमराज महतारा, समावेशी उपाध्यक्षमा जयबहादुर नेपाल, कोषाध्यक्षमा निर्मला विक मनोनित भएका छन् ।

यस्तै, सचिवमा हरि बहादुर शाही , बिष्णुराज जैसी स – सचिब , सर्मिला बिक स – सचिव, गणेशबहादुर सिंह – युवा स –सचिब, धन बहादुर बस्नेत खुल्ला सदस्य, पार्वति शाही सदस्य, अम्बिका गिरी, दयन्ति घर्ति,नबराज महतारा, कञ्चना बिक, मिना बस्नेत, निम बहादुर खडका, दिपेन्द्र बहादुर शाह सदस्य रहेका छन् ।
यस्तै सल्लाहकारमा मिरा शाही, लिला कुमारी शाही बनेका छन् ।

 

May be an image of 6 people, including Chakra Singh, people sitting, people standing, sky, tree and mountain

तपाईको प्रतिक्रिया