जाजरकाेट । नेपाली काँग्रेस जाजरकोट अन्तर्गत १४ औं वडा अधिवेशन बाट ७७ वटै वडाका सभापतिहरु सर्वसहमत चयन भएका छन् ।
काँग्रेस केन्द्रिय महाधिवेशको सर्कुलर अनुसार भाद्र १८ गते भएको वडा अधिवेशन बाट जिल्लामा सात वटै स्थानीय तहका ७७ वडाका सभापतिहरु सर्वसहमत चयन भएको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ ।
काँग्रेस जाजरकोटका अनुसार सबै वडामा सव्य तरिकाले अधिवेशन सम्पन्न भएको छ ।
सात वटै स्थानीय तहका वडा सभापतिहरुको विवरण ः
१) शिवालय गा. पा.
वडा न १ ः कर्ण ब वली
२ः रुद्र बि सी
३ः चुगिलाल नेगी
४ः शिवलाल रेग्मी
५ः शेर ब खत्री
६ः धन ब बुढा
७ः भैरव सिंह
८ः बुद्धि प्र रेग्मी
९ः बिरु चंन्द
२) छेडागाड न. पा.
वडा न १ः राम ब बुढा
२ः मान ब रावत
३ः कर्ण ब थापा
४ः जय ब थापा
५ः प्रकाशमान सिह
६ः मान ब बुढा
७ः बिर्ख ब शाही
८ः नर ब गिरी
९ः जीत ब बुढा क्षेत्री
१०ः जयनाथ योगी
११ः अमर ब खत्री
१२ः कृष्ण ब सिंह
१३ः कृति ब सार्की
३) जुनिचाँदे गा. पा.
वडा न १ः मान ब रावत
२ः राम ब शाही
३ः शेर ब खडका
४ः वीर ब खडका
५ः बिस्णु ब शाही
६ः गोपाल शाही
७ः मदन घर्ती
८ः कल्बिर बस्नेत
९ः रुप ब बस्नेत
१०ः दले बस्नेत
११ः कृष ब शाही
४)कुशे गा. पा.
वडा न १ः नर ब सिंह
३ः तप्त ब खडका
४ः कृति ब हमाल
५ः जय ब सिंह
६ः कमल खडका
७ः खम्ब सिंह
९ः शान्त ब रोकाय
५) भेरी न. पा.
वडा न १ः परशुराम राना
२ः रेख ब सिंह
३ः हरिजंग शाह
४ःशत्रुधन भडेल
५ः लाल ब चंन्द
६ः थेप्चू शाही
७ः दिप ब शाही
८ः तिलक चंन्द
९ः भागवत प्र शर्मा
१०ः धनसिंह राना
११ः रमेश प्र शर्मा
१२ः गणेश मल्ल
१३ः काली खत्री
६ः बारेकोट गा. पा.
वडा न १ः निम ब घर्ती
२ः लाल ब रोकाय
३ः दलजित नेपाली
४ः शान्त सिंह
५ः मान ब सिंह
६ः काली ब कार्की
७ः शेर ब बस्नेत
८ः राजु कुमाइ
९ः भक्तलाल पौडेल
७ः नलगाड न. पा.
वडा न १ः परिमन राना
२ः लव वली
३ः रतिमान थापा
४ः हस्त वली
५ः दल ब वली
६ः देव ब रावल
७ः हस्त परियार
८ः काली ब खत्री
९ः हरि ब सिंह
१०.दिलराम बोहरा
११ः धनलाल गिरी
१२ः शान्त ब बस्नेत
१३ः केशव मल्ल
















































। २० भाद्र २०७८, आईतवार