
खलंगा । जिल्लाको नलगाड नगरपालिका २ किटेनी क्षेत्रमा अवैध रुपमा लगाईएको गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ ।
पाँचकाटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर बलामीको कमाण्डरमा खटिएको पाँच जनाको टोलीले ३ रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको हो ।
जाजरकोट प्रहरीले पछिल्लो समय अवैध मदिरा, गाँजा लगायतका लागुऔषध बरामद गरी नष्ट गर्ने अभियान चलाईरहेको छ ।

















































। १९ भाद्र २०७८, शनिबार