
कर्णाली प्रदेश सुर्खेतको जुनसुकै कुनामा घर तथा अफिसका लागि डेकुरेसन को समान चाहियमा शुभ लक्ष्मी फर्निसिङ्गलाई सम्झनुहोस् ।
यस शुभ लक्ष्मी फर्निसिङ्गमा स्वदेशी एवम् बिदेशी तयारी पर्दा, कार्पेट,डोरमेट,मेट्रेस ,कुशन, सिरानी,तन्ना, टाबेल, गलैचा, ब्लाईकेट, डस्ना, कपासको सिरक, फाईबर सिरक, सोफा कपडा, खुर्सी, टेबुल, दराज, लगाएत का सम्पूर्ण सामाग्री हरु होलसेल तथा सुपथ मुल्यमा पाईन्छन् ।
हामीलाई एक पटक सेवा गर्ने मौका अवश्य दिनु होला । थप जानकारी का लागि टेलिफोन ०८४–५९००५३ मोबाइल नम्बर ९८४९६३३६६३÷९८५८०४९११३ मा सम्पर्क गनुहोला ।
















































। ७ भाद्र २०७८, सोमबार