कटीगाउँ बासीलाई आधुनिक चुलो (फोटो फिचर )

May be an image of 7 people, people standing, outdoors and tree

खलंगा, १० साउन । भेरी नगरपालिकाले लक्षित बर्गलाई केन्द्रित गरि निशुल्क दुई मुखे आधुनिक चुलो वितरण गरेको छ ।

धुवाँमुक्त नगरपालिका निर्माणको शिलशिलामा करिब १ सय ५८ ( दलित ) तथा विपन्न घरपरिबारलाई चुलो बितरण गरेको भेरी नगरपालिका उप मेयर भावना भण्डारीले जानकारी दिइन् ।

नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वडा नं १३ कटीगाउँका विपन्न परिवारलाई चुलो वितरण गरिएको स्थानीय अमृत विकले बताए । बर्षाैं देखि धुवाँमा बसेको स्थानीहरु चुलो पाएपछि निकै खुशी भएका छन् ।

May be an image of 3 people, people standing and outdoors

May be an image of 5 people, people standing and outdoors

May be an image of 5 people, people standing, outdoors and tree

तपाईको प्रतिक्रिया