सुआहारा दोस्रो कार्यक्रम मार्फत बारेकोटमा ६० हजार बराबरको स्वास्थ्य सामग्री

No description available.
बारेकोट, २० जेठ । सुआहारा दोस्रो परियोजनाले बारेकोट गाउँपालिकामा ६० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

वुधबार एक कार्यक्रमका विच USAID को आर्थीक सहयोगमा कोरोना विरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुआहारा दोस्रो कार्यक्रमका MNF प्रेम गिरीले जानकारी दिए । उनका अनुसार, कोरोना भाइरस विरुद्ध लड्न शक्ति प्रदान गर्ने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटद्धारा सञ्चालित सुआहारा कार्यक्रमले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । हस्तान्तरण कार्यक्रममा बारेकोट गाउँपालिका उपाध्यक्ष ओमा शाही, स्वास्थ्य शाखा संयोजक वीरराज सिहं लगायतको उपस्थिती रहेको थियो ।

No description available.

तपाईको प्रतिक्रिया