पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस सङ्क्रमण


पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ७जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै आज१सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस अघि हिजो देशभर ८ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने १ सय ९० जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया