जुनीचाँदेको स्वास्थ्य सामग्री लिएर आएको जीप दुर्घटना

May be an image of outdoors
खलंगा, ५ जेठ । जिल्लाको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य सामग्री दिएर आएको जीप दुर्घटना परेको छ ।

नेपालगञ्ज देखि जुनीचाँदे आउँदै गरेको लु २ च २५३६ नम्बरको जीप कोहलपुरको चिसापानीमा दुर्घटना भएको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए ।

May be an image of 1 person

उनका अनुसार, गाडीमा सवार स्वास्थ्य संयोजक प्रेमबहादुर शाही र गाडी चालक समान्य घाइते भएका छन् । गाउँपालिकाको स्वास्थ्य सामग्री लिन नेपालगञ्ज जीप गएको थियो ।

तपाईको प्रतिक्रिया