पत्रकार रोकायलाई पितृ शोक

No description available.
खलंगा, ४ जेठ । नेपालगञ्ज बाट प्रकाशित लालआवाज पत्रिका र लालआवाज अनलाइनका प्रकाशक कर्ण बहादुर रोकाय ( निलम आर.सी.) लाई पितृ शोक परेको छ । लालआवाज पत्रिका र अनलाइनका प्रकाशक समेत रहेका रोकायका बुबा पृथी बहादुर रोकायको ९६ वर्षको उमरेमा गएराती निधन भएको हो ।

पृथी बहादुर रोकाय जाजरकोट कुशे गाउँपालिका वडा नं ८ कफल्लाँमा रहेको प्रख्यात मष्टो देवताका धामी समेत हुन् । लालआवाज पत्रिकाका सम्पादक के.वी मल्ल र प्रवन्ध निर्देशक लोकन्द्रराज शर्माले सामाजिक सञ्जालमार्फत पत्रिकाका प्रकाशक कर्ण बहादुर रोकायको बुबाको निधनमा दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया