जाजरकाेटमा जेठ १५ गते सम्म निषेधाज्ञा थप्ने निर्णय


खलंगा, ३१ वैशाख । जाजरकोटमा जेठ १ गते देखि १५ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको वैठकले जेठ १५ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

जिल्लामा सर्वसाधारणको लापरवाहीका कारण कोरोना संक्रमणको अवस्था बढ्दै गएकाले यस अघि भन्दा यो निषेधाज्ञा कडाई गर्ने प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

डिसीसीएमसीकाे निर्णयहरु :

No description available.

No description available.

तपाईको प्रतिक्रिया