विप्लव निकट विद्यार्थी संगठन जाजरकोटको जिल्ला सम्मेलन ( फोटो फिचर)

No description available.
जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २० औँ जिल्ला सम्मेलन सदरमुकाम खलंगामा सम्पन्न भएको छ । केन्द्रिय सचिवको प्रमुख अतिथित्यतामा सम्पन्न सम्मेलनमा जिल्ला स्थित पार्टीका नेता कार्यकर्ता, सात वटै पालिकाका विद्यार्थीहरुको उपस्थिती रहेको अखिल क्रान्तिकारी जाजरकोटका सचिव दिपेन्द्र सिंहले जानकारी दिए ।

No description available.

सम्मेलनले अव नयाँ नेतृत्व समेत चयन गर्ने छ । दलाल पुजीवादी शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक शिक्षा प्रणालीको विकास गर्न संगठनले महत्वपुर्ण भुमिका खेल्ने अधिकांश बोल्ने वक्ताहरुले बताएका छन् । सम्मेलनको बन्द सत्र जिल्ला समन्वय समितीको सभाहलमा चलिरहेको छ ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया