सरकार र विप्लव समुहबीच सहमति, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने


काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समुहबीच आज तेस्रो चरणको वार्ता सहमतिमा पुगेको छ ।

दुई पक्षबीच सहमति भएपछि आजै दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् । राष्ट्रिय सभागृहमा भोलि दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया