
जाजरकोट । सल्यानी गायक रामु विरही केसीको “तडपाई” गीत सार्वनिक भएको छ । शुक्रबार हाईलाईट्स नेपालको यूट्युव च्यानेल बाट सार्वजनिक गरिएको हो । तडपाई गीतमा गायक रामु विरही केसी र कञ्चन सानु मगरको समधुर आवाज सजिएको छ ।
उक्त गीतमा सञ्जय अनुरागकाे लय तथा शब्द संकलन गरेका छन भने रामुविरही केसी, कञ्चन सारु मगर र भुपेन्द्र ऐरीले अभिनय गरेका छन ।
पछिल्लो समय लोक तथा दोहोरी गीतमा यूवा पूस्ताका खासै रुचि नदेखिए पनि गायक रामुविरही केसी निरन्तर लागि परेका छन ।
भिडियो हेर्नुहोस्
















































। ९ माघ २०७७, शुक्रबार