प्रतिनिधी सभा विघटन असंवैधानिक भन्दै उर्तिए जाजरकोटका यूवा  (फोटो फिचर)

जाजरकाेट । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि असंवैधानिक भन्दै जाजरकोटका यूवाहरु उर्तिएका छन । राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू जाजरकोटले प्रतिगमनका विरुद्ध प्रदर्शन गरेको बताएका छन । नेपाल प्रचण्ड समुहका विद्यार्थीहरु उत्र्तिएका हुन ।

 

तपाईको प्रतिक्रिया