मप बिश्वबिद्धालयमा हवाइ फायर, दुई विद्यार्थी नेता गम्भीर घाइते

सुर्खेत – मप बिश्वबिद्धालयका उपकुलपति नन्द बहादुर सिंहले विद्यार्थी माथि सांंघातिक हमलाका लागी प्रहरी प्रयोग गरेको आरोप लागेको छ ।

विद्यार्थीहरुले आफ्नो सरोकारको विषयमा ज्ञापनपत्र बुझाउन खोज्दा विद्यार्थी माथि आक्रमण भएको छ । प्रहरीले हावाइ फायर समेत गरेको छ ।

इन्जिनियरिङ विद्यार्थी भुपेन्द्र जंग शाहीले अब आन्दोलन चर्किने र त्यसले उपकुलपति लगाएत पदाधिकारीलाई ठेगान लगाउने बताएका छन् ।

आजमात्र इन्जिनियरिङ संकाय डिन अनन्तराज घिमिरेले पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया