
जाजरकोट । नेपाल यूवा परिषद जाजरकोटको पहलमा पहिरो पीडितलाई ७५ हजार आर्थीक सहयोग गरिएको छ । नलगाड नगरपालिका ६ का पहिरो पीडितलाई ७५ हजार आर्थीक सहयोग गरिएको नेपाल यूवा परिषद जाजरकोटका संयोजक प्रविन विकले जानकारी दिए ।

उनका अनुसार, गत साउन २४ गते गएको पहिरोले विस्थापित भएका परिवारलाई आर्थीक सहयोग गरिएको छ । पहिरो पीडित परिवार अहिले छीमेकीको घरमा बस्दै आएका छन । पहिरो पीडित परिवारलाई खाद्यान्न समेत सहयोग गरिएको छ । अहिले उनीहरु निकै हर्षित भएका छन ।
यस्तो छ विवरण सहयोगीहरुको ः


















































। १६ कार्तिक २०७७, आईतवार