पर्यटकको मन लोभ्याउने खाँनटाकुरा (फोटो फिचर)

No description available.जाजरकोट । जिल्लाको नलगाड नगरपालिका स्थित खाँनटाकुराले सबैको मन लोभ्याउने गरेको छ । पछिल्लो समय सडकको पुहँच पुगे संगै उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वद्धि भएको स्थानीयहरु बताउँछन ।

उक्त क्षेत्रको संरक्षण र विकास गर्न सके नगरपालिकाको आर्थीक क्षेत्रमा सुधार ल्याउने स्थानीय जानकारहरु बताउँछन । प्रत्येक बर्षको वैशाख १ मेला लाग्दै आएको छ ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया