प्रमुख सचेतकमा सीता नेपाली नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपाली नियुक्त गरेका छन्।

आइतबार १८ जना सदस्यले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव गरेपछि कर्णालीको राजनीति यतिबेला तातिएकाे छ ।

तपाईको प्रतिक्रिया