जुनिचाँदे गाउँपालिका(५ गोर्खाकोटका गणेशकुमार चदारा र सोही गाउँकी ज्योती शाह तीन बर्षदेखि घर जान पाएका छैनन् । कारण अन्तरजातिय विवाह । अन्तरजातिय विवाह गरेको कारण ज्योतीका परीवारले गणेश र उनका परीवारलाई पटकपटक बिभिन्न आरोप पनि लगाएँ । २०६३ जे ठ २१ गते नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घो षणा गरीयो । आर्थिक, सामाजिक, साँस् कृतिक, राजनीतिक तथा जातीय हिसाबले दलित समुदायमाथि भएका उत्पीडन अन्त्य गर्न सरकारले देशलाई छुवाछुतमुक्त धोषण गर्याे ।
तरपनि, व्यवहारमा दलित भएकै कारणले अधिकांस नेपाली समाजमा उनीहरुले अने क खालका उत्पीडनको सामना गर्नु परिरहे को दे खिन्छ । दे श जातीय भे दभाव तथा छुवाछुत मुक्त भएको भएपनि उनीहरुको जोडी अन्तरजातीय विवाह गरेकै कारण परीवार र समाजबाट बहिस्कृत हुन बाध्य भए ।
अन्तर्जातीय विवाह, छुवाछुत, धर्म, परम्परा र संस् कारका नाममा हुने अमानवीय व्यवहारबाट जातीय हिसाबले दलित, लिङ्गीय हिसाबले महिलाले अने कन पीडा भो ग्दै आएका छन । गत पुष ११ गते बुधबार प्रकाशित भएको समाचारले महिलाबिरुद्ध भइरहे को हिंसा, समाजमा व्याप्त अन्धविश्वास र जातीय विभे द तथा छुवाछुत अन्त्य गर्न अझ धे रै काम गर्न बाँकी रहे को पुष्टि गर्छ ।
जातीय विभे द गर्नु मानव अधिकारको गम्भीर उल्लंघन हो र यो दलितको मात्र नभएर सबै को सरो कारको विषय हो । हाम्रो संवै धानिक तथा कानुनी व्यवस् थामा जातीय भे दभाव तथा छुवाछुत अन्त्य गर्ने संकल्प छ । सरकारले जातीय भे दभाव तथा छुवाछुतमुक्त दे श नै घो षणा गरिसके को अवस् था छ ।
तर समाजमा हे नेर् हो भने छुवाछुत भो ग्नुपनेर् मात्र हो इन, दलित भएकै कारण कतिपयले ज्यान गुमाउनुपनेर् अवस् था छ । यसले संविधानमा ले ख्दै मा, कानून बनाउँदै मा अन्धविश्वास, भे दभाव र छुवाछुत हट्ने कुरा हो इन भन्ने बुझाउँछ । मुक्त घो षणा गदैर् मा उत्पीडन हट्ने हुँदो रै नछ भन्ने नै दे खाउँछ । संविधान कानूनमा व्यवस् था हुनुको महत्व सानो हो इन, तर ती कार्यान्वयनमा आएनन् भने हुनु र नहुनुको अर्थ हुँदै न भन्ने हो ।
त्यसै ले जातीय भे दभाव तथा छुवाछुत बिरुद्धको कानुनलाई सम्बन्धीत निकायले कडाईका साथ .कार्यान्वयनमा ल्याउनुुपर्छ । सामाजिक जागरण, सामाजिक सद्भाव यत्तिकै हासिल हुने उपलब्धि हो इनन । सचे तनाका नाममा भइरहे का अभियान सस् तो लो कप्रियता र औ पचारिकता पूरा गर्नमा सीमित छन । यसलाई सच्याउनुपर्छ ।
ने पाली समाजलाई प्रगतिपथमा लम्किन नदिन हामीले पाले का कुसंस् कार, अमानवीय व्यवहार, अने क नाममा गरिने भे दभाव दो षी छन । यी दो ष फाल्न सरकारको मात्र भर परे र हुँदै न, हरे क सचे त नागरिकले आफै बाट शुरु गर्नुपर्छ । तर सरकारले प्रभावकारीरुपमा कदम चाल्नै पर्छ । यी दो षबाट मुक्त नहुँदै सरकारको समृद्धिको कुरा आकाशको फलमात्रै हुनेछ ।
















































। १९ आश्विन २०७७, सोमबार