कविता : शरीर छ, जवानी छैन

Image may contain: 1 person, sunglasses, plant, tree, outdoor and nature

गोपाल कान्छा बारेकोट २, जाजरकोट
हाल दोहा कतार ।

 

पोखरी छ, पानि छैन
शरीर छ, जवानी छैन,
मौन रहन देऊ
शब्दहरू घटना छ,कहानि छैन
वितेका दिनहरुको सम्झना छैन
निसानी छैन,बालुवामा महल बनाऊने
अपुरो छ ।
बहिनी छैन, सुत तिमी सुत
भर्खर त मिरमिरे छ, बिहानी छैन
निद्रा पनि कति लागोस कसरी
विस्तरा छ सिरानी छैन ।

तपाईको प्रतिक्रिया