मार्शल आर्टस हाप्किडो जाजरकोटको अध्यक्षमा धुर्बलाल शर्मा

No description available.
जाजरकोट । मार्शल आर्टस हाप्किडो जाजरकोटको अध्यक्षमा धुर्बलाल शर्मा चयन भएका छन । सोमबार जिल्लामा भएको एक कार्यक्रमका विचमा आर्टसको अध्यक्षमा चयन भएका हुन । जाजरकोटमा खेल क्षेत्रको दायरा फराकिलो पार्न, यूवा पुस्तालाई खेलप्रति आक्रषित गर्न जाजरकोट मार्शल आर्टस हाप्किडोको स्थापना गरिएको अध्यक्ष धुर्बलाल शर्माले बताए ।

जसको अध्यक्षमा धुर्वलाल शर्मा, उपाध्यक्षमा गणेश अधिकारी,सचिवमा तिलक खड्का, कोषध्यक्षमा राकेश हमाल, नवराज सुनार, सोमराज केसी, महेन्द्रबहादुर महतारा, रमेश चन्द,गिता हमाल, र ललित विसी गरि ११ सदस्यीय समिती चयन गरिएको छ । जिल्ला खेलुकुद विकास समितीको कार्यालयमा आधिकारीक दर्ता गरेको सचिव तिलक खडकाले जानकारी दिए ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया