काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको सय वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार साँझ करिब ६ बजे आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ । उनी असोजमा ९९ वर्ष पुरा भएर सय वर्ष लागेका थिए ।

। २ भाद्र २०७७, मंगलवार