
प्रकाश रोकाय
जाजरकोट जिल्लाको भेरि नगरपालिका वडा नं ४ रानागाँउको भेरि प्रथामिक बिद्यालयमा छेलो प्रतियोगिता कार्यक्रम साउन १ गते साउने संक्रान्तिको अबसरमा कार्यक्रम सम्पर्ण भएको छ । सोति हत्या काण्डका पिडित परिवारको संयुुक्त आयोजनामा साउने संक्रान्तिको अवसर पारि सोति हत्या काण्डमा ज्यान गुमाएका ६ जना मृतकहरूको समझनामा छेलो प्रतियोगिता कार्यक्रम सम्पर्ण भएको लोक राज शाहीले जान्कारी दिएका छन ।
छेलो प्रतियोगिता कार्यक्रमा पुरुष छेलो र महिला कुर्सि दौड प्रतियोगिता सञ्चालन भएको थियो । भने छेलो प्रतियोगिता उद्घाटनमा प्रमुख अथिति लोकेन्द्र चन्द, सभा अध्यक्ष मोहनलाल नेपाली, बिशेष अथिति बलराम बिश्वकर्मा, पदम बहादुर बुढा, धनमल बि.क, भुपाल बोहरा रहेका थिए । भने राष्ट्रिय युवा संग नगरकमिटि संयोजक रहेको थियो ।
छेलो प्रतियोगिता कार्यक्रममा भाग लिएर पुरुष छेलोमा बिजेता हुनेमा प्रथम दिनेश चन्द भेरि नगरपालिका ५ सालटाकुराका थिए उनि प्रथम भएका हुन प्रथम बिजेता भएर १५०० जितेका थिए । भने त्येसैगरी द्वितिय भक्त बहादुर नेपाली बारेकोट गाँउपालिका ६ का हरेका थिए उनले १००० जितेका हुन । त्येसै गरि तृतिय सुरेश नेपाली बारेकोट गाँउपालिका वडा नं ७ का हुन उनले ५०० जितेका हुन ।
चौथो शिबशक्ति पुन मगर बारेकोट गाँउपालिका वडा नं ७ का हुन उनले २५० जितेका थिए र पाँचौ स्थानमा भुमिलाल बुढा रहेका थिए उनि पनि बारेकोट गाँउपालिका वडा नं ७ का थिए । उनले पनि २५० जितेका हुन भने महिला कुर्सि दौडमा भागलिएर उतिर्ण हुनुभएका प्रथम भगवति बि.क भेरि नगरपालिका वडा नं ४ रानागाँउ हुन भने उनले पुरुसकार ६०० पाएकि जुन भने द्वितिय प्रगति थापा भेरि नगरपालिका वडा नं ४ रानागाँउ कि रहेकि थिइन । भन्दै लोक राज शाहीले हाम्रो पहुँच खबरलाई जान्कारी दिएका छन ।
















































। २ श्रावण २०७७, शुक्रबार