पत्रकार खड्का माथी आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघको ध्यानाआर्र्कषण

 

No description available.

जाजरकाेट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले पत्रकार रेशम खड्का माथी गरिएको अभद्र व्यवहारको ध्यानआकर्षण भएको जनाएको छ । शुक्रबार शाखाले निकालेको विज्ञप्तीमा समाचार लेखेकै भरमा पत्रकार माथी हातपात गर्न खोज्नु प्रति महासंघको गम्भीर ध्यानाआकर्षण भएको जानकारी गराएको छ ।

याे पनि पढ्नुहाेस् ।

समाचार लेखेकै भरमा पत्रकार खड्का माथी हातपातकाे प्रयास

 

 

तपाईको प्रतिक्रिया