काेराेनाले बिश्वप्रणालिमा परिवर्तन ल्याउने संकेत

अहिले बिश्वले हतियार बिनकाे तेस्रो बिश्व युद्ध लडाइ लडदै छ। कुनै समय शक्तिकालागि उत्पादन गरेका विभिन्न अाधुनिक एवम प्रमाणु हतियारहरु खियालागेका छन। बिश्व युद्ध लडने सिपाहीहरुअहिले स्वयसेवककाे रुपमा भुमिका खेल्दै छन । यस महामारी बिरुद्धको महायुद्धक‍‍ प्रतिरोधको नेतृत्वको भुमिकामा डाक्टर र स्वास्थ्यकर्मी हरुले गर्दैछन ।कोराना माहामारीले बिश्वलाइ नयाँ स्थानमा साझा माञ्चकाे रुपमा स्थापित गरेकाे छ। सबै राष्टहरु अाफनाे अादर्श र बिचारकाे लडाइलाई थाति राखेर सामुहिक प्रयाससहित साझा चुनौतीको सामना गर्दै लडीरहेका छन।

राज्यकाे प्रमुख तत्वमध्य एउटा महत्त्वपूर्ण तत्व मावनसंसाधन एवम जनसंख्या हाे।प्रत्येक देशकाे अाफनाे देशकाे नागरिककाे बाँच्नपाउने र स्वास्थ्य जीवन जिउन पाउने अधिकार लाई सुरक्षा दिनु राज्यकाे कर्तव्य हाे। चिनकाे वुहान प्रान्तबाट सुरु गरेकाे काेराेनाकाे यात्राले अहिले बिश्वका २१0 भन्दा बढि देशहरुमा कुनै पनि भेदभाव नगरिकण धनी,गरिब,राेडपति,कराेडपति,शिक्षित ,अशिक्षात,नेता,कार्यक्रता, प्रजातान्त्रिक ,माक्र्सवादी ,लाई समाजबादि तरिकाले हमला गरेकाे छ। अहिले विश्व संकटमा छ अहिले सम्म बिश्वका यदि मान्छेहरु काेराेन संक्रमित — भयका छन भने मृत्युु —– भयका छन भने काेराेना संगकाे युद्ध जितेर केही मान्छे ले नयाँ जीवन प्राप्त गरेका छन।
संसारमा भयका प्रत्येक अान्दोलन ,क्रान्ति ,प्रकृति प्रकाेपले पुराेनाे प्रणाली लाई बिस्थापित गरेर नयाँ सिद्धान्त ,बिचार ,नयाँ प्रविधि बिकास गरेकाे पाइन्छ।
अहिले बिश्वमा अाफ्नाे सम्राज्य फैलायकाे काेराेन भाइरसले बिश्व प्रणालीमा परिवर्तन ल्याउने संकेत देखिन्छ

१ राजनीतिक प्रणाली परिवर्तन । बिश्वका विभिन्न सिद्धान्त ,बिचार, मध्य सबै भन्दा उत्तम मानिने शासन भनेकाे समाजवादी शासन प्रणालि हाे । समाजबादी शासनप्रणालीमा सरकार जनता प्रतिउतरदायि हुन्छ तर दुखकाे कुरा सन १९९१मा साेबियत संघकाे बिघटन भयाे बिश्वमा पुँजिवादि राज्य प्रणालीकाे जन्म भयाे ।पुँजीबादि बर्गले नाफाका लागि विभिन्न प्राकृतिक स्राेतसाधन माथि हमाल गरेकाे कारणले अहिलेकाे अबस्थाकाे सिर्जन भयकाे हाे । बिश्वकाे राजनीतिक प्रणालीमा कायपलट ल्याउनकाे लागि जनताकाे शासन व्यवस्था स्थापनाकाे लागि वैज्ञानिक समाजवादकाे बाटाेमा जानुबाहिक अर्काे बिकल्प छैन।

२ अार्थिक प्रणाली परिवर्तन उत्पादन ,बितरण, एवम उत्पादनका सम्पुर्ण साधनहरु राज्यकाे स्वामित्व हुनुपर्छ ।राज्यले अाफनाे अाबश्यकता अनुसार प्रयाेग गर्छ। निगम पुँजीवादका कारणले दलाल वर्ग जन्म धनी र गरिब वर्गकाे बिभाजन गरेकाे कारणले अार्थिक प्रणालीमा समानता ल्यउनकाे लागि पनि निजि पुँजीकाे अन्त्य र समाजवादि अार्थिक प्रणालीको बिकासमा जाेडदिनुकाे बिकल्प छैन।

३ समाजिक प्रणाली परिवर्तन मानिस समाजिक प्राणि हाे ।सानिसले समाज परिवर्तनम महत्त्वपूर्ण भुमिका खेलनुपर्छ समाजमा भयका वर्ग अन्त्यकाे लागि सामुहिक भावनाकाे बिकास गर्नु अाबश्यक छ।

४ शिक्षा एवम स्वास्थ्य प्रणालीम परिवर्तन अहिलेकाे पुँजिवादि राज्यप्रणालीका कारणले असमानता बिभेदभावकारि शिक्षा,स्वास्थ्य प्रणालीकाे बिकास गरेकाे छ। शिक्षा एवम स्वास्थ्य क्षेत्रालाई नाफा कुमाउने उधधोगका रुपमा लियकाछन शैक्षिक माफिया र मेडिकल माफियाकाे अन्त्य गर्दै शिक्षा एवम स्वास्थ्य भयकाे विभेदकाे अन्त्यकाे लागि निजि शिक्षा एवम स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्नुपर्छ।

५ सैनिक क्षेत्रकाे खर्चमा परिवर्तन बिश्वका धेरै देशहरुले बिश्वलाई अाफ्नाे अधिन राख्नकाे लागि कुल बजेटकाे ठुलाे हिसा हातहातियार,प्रमाणु,बम,मिसाईल बिकासकाे लागि खर्च गरेकाे पाईन्छ। हतियार एवम सैनिककाे बलमा सक्तिशालि राष्टहरुले कमजाेर राष्ट्रकाे सर्वभाैमसत्ता माथि हमाल गर्दै छन।बिश्वमा अातंक मच्चायका छ। त्यस कारणले बिश्वका सक्तिराष्टहरुले सैनिक खर्च कटाैति गरि ।बिधिन्न विज्ञान एवबम प्रबिधि र अनसुन्धानका क्षेत्रमा लगानि गर्नु पर्छ।

अन्त्य बिश्वमा COVID 19 ले समस्य मात्रा ल्याकाे छैन बिश्वमा एउटा नयाँ खालकाे व्यवस्थाकाे सुरुवात गरेकाे छ ।यसले बिज्ञान र प्रबिधिकाे बिकास विश्व शक्ति राष्टहरुलाई मानव जतिकाे रक्षाकाे लागि एक ठाउँमा ल्याकाे छ। पुरानाे शानस प्रणालीको अन्त्य नयाँ व्यवस्थाकाे सुरु,विभिन्न अनसुन्धान प्रक्रियाको बिकास ,अाफ्नाे देशलाई सक्तिराष्टकाे रुपमा देखाउनकाे लागि गरिने हतियार ,सैनिक ,प्रमाणु हतियारम कटैति गरि समाजलाई आवश्यकतापर्ने स्वास्थ्य ,शिक्षा नयाँ खालका प्रबिधिकाे बिकासकाे जरुरी देखिन्छ।

तपाईको प्रतिक्रिया