पछिल्लो समय कलेजेज नेपाल युटुब च्यानलको चर्चित कमेडी सिरिज आजकालको लभका कलाकारहरु बिचको मन मुटावले सिमा नाघेको छ । उनीहरु मिडियामा नै टोली टोली भएर आउँदै एक अर्काको नराम्रो कुराहरु पोख्न तत्पर देखिन्छन् । यसले गर्दा उनीहरुको कलाकारिता मन पराउने प्रशँसकहरु चिन्तित छन् । यसैबिच रियाशा दाहाल र उनका साथीहरु आएर जिवेश सिँह गुरुँगलाई अनेक आरोप लाए ।
त्यसको जवाफ दिदै जिवेश पनि मिडियामा आएका छन् । उनले रियाशा लगायतका साथीहरुको आरोपको खण्डन गर्दै उल्टै उनीहरुलाई नै यस्तो आरोप लाए । जिवेशले रियाशाको कुरामा असहमति जनाउँदै रियाशालाई आफुले धेरै सपोर्ट र माया गरेको बताए ।
https://youtu.be/zKhQbn4q3wE
















































। ८ चैत्र २०७६, शनिबार