काठमाडौँ – लोक तथा दोहोरि गायक कृष्ण प्रसाद काफ्ले आफ्नो मौलिक लोʼकदोहोरी गीत ”एउटा चिʼनो छ” का साथमा नेपाली सांगीतिक दुनियामा पुनरागमन गरेका छन्, बिगत एक दशक भन्दा लामोʼसमय देखि सांʼगीतिक क्षेत्रमा पाइला चाʼलेपनि केहि गीतहरुको सʼफलता पश्चातनै उनि बिबिध कारणबस यो जʼन्मभूमि अर्थात नेपाल छोडेर परदेशिएका थिए , जसले गर्दा उनका पाइलाहरुले सांगीʼतिक यात्रा गर्दा गर्दै केʼहि समयको लागि बिश्राम लिʼनुपर्यो ।
तरपनि यहि सांʼगीतिक दुनिʼयामार्फत आफ्ना पाइलाहरुलाई सफलताको शिखरमा टेकाʼउने उनको सपना भने रोʼकिएन, बिदेʼशमा अनेकौ दुख र संघर्ष गरे उनले, भन्छन ”सरिर थकित हुʼदैमा मनका भावʼनाहरु कहाँ मर्छन र” , त्यस्तै उनको जादुमय आवाजमा उस्तै मिठास रहिरह्यो र जीवनका अनेकौ भोगाइ संगै सृजना गर्ने क्षेमतामा झन् निखारपन थपिदै गयो।
केहिबर्षको विदेश बʼसाइपछि उनले आफ्नो जीवनको तालमेल मिलाए र अहिले एउटा कालजयी रचना ”एउटा चिनो” लिएर बजारमा आए उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिʼसियल युट्युʼव च्यानल मार्फत सार्वʼजनिक गरेको हो ।
गायक काफ्ले भन्छन ”विन्ध्यवाʼसिनी म्युजिक भरपर्दो विस्वासिलो र धेरै सफल कलाकार हरु जन्माएको कुरा इतिहासले बोलेको छ र हिज आज पनि, यसले पुराना कलाकारहरुको सम्मान गर्दै नया कलाकारलाई सफल बनाउनेमा जोड दिरहेको छ र सफल पनि बनाइरहेको छ त्यहि कारण नै मलाइ विन्ध्यʼवासिनी म्युʼजिक प्रालि संग काम गर्ने रहर पʼलायो ” ।
उनकै शब्द र लय रहेको एउटा चिनो छ बोलको यस गीतमा उनै कृष्ण प्रसाद काफ्ले अनि टिका सानुको आवाज रहेको छ भने संगीत संयोजन लोʼकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागिको रहेको छ । भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् ,करिश्मा ढकाल र निर्देशक श्रेष्ठकै अभिनय रहेको भिडियोलाइ अजय रेग्मीको छायांकनमा दिपक बिष्टले सम्पादʼन गरेʼका हुन् ।
समग्रमा सबै तʼवरबाट उत्कृष्ट रहेको यस गीतलाई दर्शक श्रोताहरुले पनि उत्तिकै साथ् दिरहेका छन् , मन पराइरहेका छन् ।लामो समयको अन्तʼराल पछि सांʼगीतिक दुनियामा पुनरागमन गरेर लाएʼपुगेको मिहेʼनेतबाट सफलताको शिʼखर तर्फ लम्किरहेका गायक तथा सर्जक कृष्ण प्रसाद काफ्लेलाई हाम्रो तर्फ बाट पनि धेरै धेरै सफलʼताको शुभकामना।
















































। ५ चैत्र २०७६, बुधबार