तिमीले छोडेको त्यो रात म कसरी बाचे होला ।
तिमी अरु कसैको भएँको त्यो दिन म कसरी हासे होला ।
त्यो दिनको कथा कसलाई सुनाउ र म यहा सबै स्वार्थि छन ।
तिमीले बाटो अन्तै मोडेको त्योदिन मेरो मनलाई कसरी साचे होला ।
प्रकाश रोकाय आदित्य
छेडागाड नगरपालिका–7–जाजरकोट
















































। १५ फाल्गुन २०७६, बिहीबार