‘टाला टुली बटुली’ सार्वजनिक

काठमाडौं । गायक राजेन्द्र बुढाथोकीको ‘टाला टुली बटुली’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा अञ्जली अधिकारी र सागर लम्साल (बले) लाई फिचर गरिएको छ ।

गीतमा अञ्जली र बलेको बालापनको सम्झना र अहिलेको नोकझोक देख्न सकिन्छ । लोकराज अधिकारीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

तपाईको प्रतिक्रिया