५ बैशाख २०७८, आईतवार

ए जुनु बोलको नयाँ गीत बजारमा (भिडियो)


काठमाडौं : चक्र बमले ए जुनु बोलको नयाँ गीत बजारमा ल्याएका छन्। गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन्।

उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ । बमले आवाज दिएका र अभिनय गरेका ओए काजल, भन साली, झुम्का झलक्कैलगायत गीत चर्चित छन् ।

भिडियाे हेर्नुहाेस्