भेरीमा सुरु भयो राष्ट्रपति रनिङ्ग शिल्ड (फोटो फिचर)

May be an image of 4 people, including Bhawana Bhandari and Bhairab Shrestha, people sitting and people standing
जाजरकोट, २७ चैत्र । जिल्लाको भेरी नगरपालिकामा चौथो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

May be an image of one or more people, people standing and outdoors

विहीबार राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले उद्धघाटन गरी मेयर कप सुुरु भएको घोषणा गरेका हुन् ।

May be an image of one or more people, people standing and outdoors

उक्त प्रतियोगितामा भेरी नगरपालिका भित्रका अन्तर माद्यामिक विद्यालयका विचमा विभिन्न खेलकुद सञ्चालन गरिने भेरी नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया