
जाजरकोट : नेपाली काङ्ग्रेस शिवालय गाउँँकार्य समिति सदस्य भक्ते बुढा, गत स्थानीय निर्वाचनमा वडा नं ३ वाट वडा अध्यक्षका उम्मेद्वार शेर बहादुर नेगी लगायत ४७ जना अगुवा कार्यकर्ता नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा प्रवेश गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा काली बहादुर मल्ल, केन्द्रीय सदस्य हरु निरज अाचार्य, रामदिप अाचार्य, जिल्ला कमिटी ढकवीर राना, सचिप तथा प्रदेश सांसद करवीर शाही, प्रदेश
कमिटी सदस्य कृष्ण वि सी, यज्ञ बहादुर खत्री , गाउँ पालिका अध्यक्ष नरेन्द्र शाही, जिल्ला कमटी सदस्य माेति अाेली, शिक्षक संगठन का पुर्व अध्यक्ष शेर बहादुर के सी, अनेरास्ववियू का केन्द्रीय सदस्य ज्ञानु खड्का ले धारणा राख्नु भएकाे थियाे ।
कार्यक्रम काे अध्ययक्षता पालीका कमिटी अध्यक्ष रंगनाथ याेगी, संचालन गाेविन्द घर्ति र स्वागत मन्तब्य जीतेन्द्र बुढाले गर्नु भएकाे थियाे ।
















































। १६ फाल्गुन २०७७, आईतवार