१४ फाल्गुन २०७७, शुक्रबार
ताजा खबर
  

पुग्यो पहिलो पटक रामीडाँडाको तलीआगरमा जीप (फोटो फिचर)

No description available.

कालीप्रसाद थापा
जाजरकोट, १४ फागुन । जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडाको तलीआगरमा पहिलो पटक जीप पुगेको छ । गाउँपालिकाको केन्द्र लिम्सा हुदै वडा नं १ को तलीआगरमा जीप पुगेको हो । जीप पुगेपछि स्थानीय खुशी भएका छन् ।

No description available.

अव सजिलै स्थानीयको उत्पादनले बजार पाउने आशा व्यक्त गरेका छन् । बारेकोट गाउँपालिका भित्रको वडा नं ३ बाहेक अरु सबै वडाहरु सडक सञ्जालमा जोडिएको गाउँपालिकाले जनाएको छ ।

No description available.

No photo description available.

https://www.facebook.com/messenger_media/?thread_id=2789477201146941&attachment_id=1307472379635473&message_id=mid.%24gAAnpA8Wu9D1-DhtzMF33NYXs4a5_