१० फाल्गुन २०७७, सोमबार
ताजा खबर
  

एलिना चौहान र बादल श्रेष्ठको ‘पानी सलाल’ गीत (सार्वजनिक हेर्नुहोस भिडियो)

चर्चित गायिका एलिना चौहान र बादल श्रेष्ठको ‘पानी सलाल’ गीत सार्वजनिक रहेको छ । एलिना चौहान र बादल श्रेष्ठको समधुर आवाजमा सजिएको उक्त गीत बादल श्रेष्ठ अफिसियल यूटुव च्यानल बाट सार्वजनिक भएको हो ।

हेर्नुहाेस भिडियाे