नमुना बस्ती मै छैन पुल स्थानीय बासीलाई सास्ती ।

नलगाड नगरपालिका-४ जाजरकोट

 जिल्लाको नलगाड नगरपालिका वडा नम्बर-४ घ्वाराको गुर्से खोला र झुप्रे खोला २०७५ साल असार महिनामा आएको भिषण बाढीले ट्रस पुल बगाउदा सार्बसाधारण मानिसहरुलाइ अवात जावत गर्न सास्ती भएको छ् उक्त बाढीले बलबहादुर रावल,सर्बजित परियार,शिव रावलको घर र जनता प्रथमिक बिद्यालय-पिपलचौर,पुर्ण रुपमा क्षती भएको थियो । नमुना बस्तीको रूपमा स्थापना भएको घ्वारा गाउँ र तिमिलेचौर जोड्ने पुल र गुर्से खोलामा पुल नहुदा सेरा खेत आधारभुत बीद्यालयका बिद्यार्थीलाई सास्ती हुने गरेको र त्यहाँ उत्पादित तरकारी, खाद्यन्न बजार सम्म पुगाउन सास्ती भएको नलगाड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मी रावलले जानकारी दिनु भएको छ्।

तपाईको प्रतिक्रिया