भीर बाट लडेर बारेकोटमा एक जनाको मृत्यु

जाजरकोट । भीर बाट लडेर बारेकोटमा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा ६ ताँसी निवासी २४ बर्षिया अप्सरा विकको मृत्यु भएको हो ।

घर नजिकैको भिरमा घाँस काट्ने क्रममा स्थानीय धनु खोलामा लडेर मृत्यु भएको मृतकका भाई ललित विकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया