मदन भण्डारी स्पोटर्स एकेडेमी जाजरकोटको अध्यक्षमा लाेकेश

जाजरकोट । मदन भण्डारी स्पाटर्स एकेडेमी जाजरकोटको अध्यक्षमा लोकेश सिंह ठकुरी चयन भएका छन । सोमबार गरिएको एक कार्यक्रमका वीच सिंहलाई जाजरकोटको जिम्मा दिइएको हो ।

यस्तै जाजरकोट टिममा उपाध्यक्ष हिराप्रसाद शर्मा, सचिवमा लोकेन्द्र राना, स सचिवमा देवेन्द्र पुन , कोषध्यक्षमा दुर्गा रावत चयन भएका छन ।

सदस्यहरुमा योगेन्द्र जंग शाही, पुजन पुन, जीवन थापा, लक्ष्मण सिंह ठकुरी, तेजबहादुर बस्नेत, केशव कुमाई, वीरेन्द्र शाही, सुरेन्द्र सिंह, अर्जुन शाही, दिपक कुमार शाही, दिपक खत्री, तेज विक्रम घर्ती, नवीन परियार,कमान थापा, सोम रावल, प्रकाश घर्ती चयन भएका छन ।

तपाईको प्रतिक्रिया